चइतोल

Romanized: chaitola, chaitol, caitol, caitola

चतुर्मास (श्रावण–कार्तिक) व्रतोपासनाका समयमा मनाइने जात्रा; मेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चतुर्मास (श्रावण–कार्तिक) व्रतोपासनाका समयमा मनाइने जात्रा; मेला।
२.
बढी होहल्ला हुने ठाउँ।

सम्बन्धित शब्दहरू