बितोल
Romanized: bitol, bitola
काममा तलमाथि, तलवितल, गोलमाल वा भताभुङ्ग हुने स्थिति; वितल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वितुलन]
१.
काममा तलमाथि, तलवितल, गोलमाल वा भताभुङ्ग हुने स्थिति; वितल।
२.
बरबादी; बित्यास।