पिस्तोल
Romanized: pistol, pishtola, pishtol, pistola
सानो, च्याप्टो तथा एक हातले चलाइने बन्दुकका जातिको हतियार; तमन्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. पिस्टल]
1
सानो, च्याप्टो तथा एक हातले चलाइने बन्दुकका जातिको हतियार; तमन्चा।