पिस्नु
Romanized: pishnu, pisnu
पिँध्नु; पिन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत पेषण]
१.
(हेर्नुहोस्)
पिँध्नु; पिन्नु।
२.
तास, गन्जिफा आदि फेट्नु र बाँड्नु।