मोलतोल

Romanized: molatol, molatola

सरसामान किनमेल गर्दा मोल घटाउने वा मिलाउने काम; भाउ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरसामान किनमेल गर्दा मोल घटाउने वा मिलाउने काम; भाउ गर्ने काम।

सम्बन्धित शब्दहरू