चखाउनु

Romanized: chakhaaunu, chakhaunu, cakhaaunu, cakhaunu

चाख्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
चाख्न लाउनु।
२.
अनुभव गराउनु।

सम्बन्धित शब्दहरू