चट्टानी
Romanized: chattaani, chattani, chattaanee, chattanee
चट्टान तरेर जानुपर्ने (बाटो, नदी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चट्टान तरेर जानुपर्ने (बाटो, नदी)।
२.
चट्टानसम्बन्धी।
३.
ज्यादै कडा।