चट्टान
Romanized: chattaana, chattaan, chattana, chattan
एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को; ढुङ्गैढुङ्गाको ठुलो राशि; ढुङ्गाको राशिको एक फग्लेंटो वा टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चट्+आन]
1
एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को; ढुङ्गैढुङ्गाको ठुलो राशि; ढुङ्गाको राशिको एक फग्लेंटो वा टुक्रो।