चट्ट
Romanized: chatta, chatt, catt, catta
चाँडोचाँडो हुने गरी; तुरुन्तै; शीघ्रतासाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. चट्+ट]
१.
चाँडोचाँडो हुने गरी; तुरुन्तै; शीघ्रतासाथ।
२.
सरक्क; नबिग्रने वा नखलबलिने गरी, टपक्क।
३.
कुनै कुरो एकै खेपमा छिन्ने वा फाट्ने गरी।
४.
खुल्ने गरी; चिटिक्क।
५.
(विशेषण)
सुहाउँदो; मिलेको; ठिक्क।