चट्टी
Romanized: chatti, chattee, chattii, cattee
प्रायः घरमा भित्रबाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने अथवा सजिलै गोडा पस्ने कपडा, छाला वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चर्पट]
१.
प्रायः घरमा भित्रबाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने अथवा सजिलै गोडा पस्ने कपडा, छाला वा रबरको जुत्ता; फ्याटफ्याटे जुत्ता; चप्पल।
२.
खास गरी अस्थायी वास; मुकाम।
३.
सनपाटको धागाले पातलो गरी बुनिएको एक प्रकारको कपडा।