चट्याक

Romanized: chatyaaka, chatyaak, chatyaka, chatyak

काठ आदिमा आगो लागेर पड्कँदाको आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
काठ आदिमा आगो लागेर पड्कँदाको आवाज आउने किसिमले।

सम्बन्धित शब्दहरू