चट्याङ पर्नु
Romanized: chatyaanga parnu, chatyanga parnu, chatyaana parnu, chatyana parnu
मेघ गर्जनका बेलामा आकाशको गड्याङ्ले विद्युत्प्रवाहबाट केही कुरा बिगार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मेघ गर्जनका बेलामा आकाशको गड्याङ्ले विद्युत्प्रवाहबाट केही कुरा बिगार गर्नु।