चढाइ

Romanized: chadhaai, chadhai, cadhaai, cadhai

चढ्ने, चढाउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चढ्ने, चढाउने भाव, क्रिया वा प्रक्रिया।
२.
उकालो।
३.
स्वरको आरोहण (सङ्गीत)।
४.
आक्रमण; हमला।

सम्बन्धित शब्दहरू