चढाइनु
Romanized: chadhaainu, chadhainu, cadhaainu, cadhainu
उकालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
उकालिनु।
२.
समर्पण गरिनु।