चन
Romanized: chana, chan, can, cana
नेपालका पहाडी मूलका छेत्रीको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालका पहाडी मूलका छेत्रीको एक थर।
२.
नेपालको मध्यपश्चिमी तराई क्षेत्रमा बसोबास गर्ने वादी जातिको एक थर।