चन्द्रशेखर
Romanized: chandrashekhara, chandrashekhar, chandrasekhara, chandrasekhar
मस्तक वा निधारमा चन्द्रमा धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मस्तक वा निधारमा चन्द्रमा धारण गर्ने।
२.
(नाम)
महादेव; शिव।