चप्काइ

Romanized: chapkaai, chapkai, capkaai, capkai

चप्काउने वा टाँस्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ चप्क (+आइ)]

१.
चप्काउने वा टाँस्ने क्रिया वा प्रक्रिया।
२.
चप्काउने वा पचाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू