चिप्काइ
Romanized: chipkaai, chipkai, cipkaai, cipkai
चिप्कने, चिप्काउने ढङ्ग; टँसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चिप्क/चिप्काउ+आइ]
1
चिप्कने, चिप्काउने ढङ्ग; टँसाइ।