चमकउवा
Romanized: chamakauvaa, chamakauva, chamakauwaa, chamakauv
चमकदार; चमक भएको; चहकिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गन्गा.]
1
चमकदार; चमक भएको; चहकिलो।