चमक

Romanized: chamaka, chamak, camak, camaka

प्रचण्ड तापबाट आएको प्रकाश; ज्वालाविनाको चहक; उज्यालो; प्रकाश; तेज; टलक; प्रभा; टक; दीप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल चम्+अक]

1
प्रचण्ड तापबाट आएको प्रकाश; ज्वालाविनाको चहक; उज्यालो; प्रकाश; तेज; टलक; प्रभा; टक; दीप्ति।

सम्बन्धित शब्दहरू