चमकी
Romanized: chamaki, chamakee, chamakii, camakee
चमचम चम्किने ताराजस्तै मसिना टुक्रा; सिताराझैँ सिँगारपटारमा प्रयोग हुने चम्किलो वस्तु; चम्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चमचम चम्किने ताराजस्तै मसिना टुक्रा; सिताराझैँ सिँगारपटारमा प्रयोग हुने चम्किलो वस्तु; चम्की।