चमढाल

Romanized: chamadhaala, chamadhaal, chamadhala, chamadhal

चार जना पुरुषले ढाल र तरबार वा खुँडा लिई बिहा, व्रतबन्ध, गौरापर्व आदिमा प्रस्तुत गर्ने खेल वा नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चार जना पुरुषले ढाल र तरबार वा खुँडा लिई बिहा, व्रतबन्ध, गौरापर्व आदिमा प्रस्तुत गर्ने खेल वा नाच।

सम्बन्धित शब्दहरू