चमत्कार
Romanized: chamatkaara, chamatkaar, chamatkara, chamatkar
आश्चर्य; अचम्म; विस्मय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आश्चर्य; अचम्म; विस्मय।
२.
खेल; तमासा।
३.
साहित्यशास्त्रमा रसको अनुभूति गराउने काव्यसौन्दर्य।