चमत्कृति
Romanized: chamatkriti, chamatkrti, camatkriti, camatkrti
चमत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चमत्कार।
२.
शिल्पक नामक उपरूपकका सत्ताइस अङ्गमध्ये एक।