चमेरे नीति

Romanized: chamere niti, chamere neeti, chamere niiti, camere neeti

जता लाभ हुन्छ उतै मिल्ने आदत; स्थिर र दृढ मत नभएको नीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जता लाभ हुन्छ उतै मिल्ने आदत; स्थिर र दृढ मत नभएको नीति।

सम्बन्धित शब्दहरू