दोधारे नीति
Romanized: dodhaare niti, dodhaare neeti, dodhare neeti, dodhare niiti
कुनै निश्चितता नभएको; जता पनि लाग्न सक्ने; कुनै खास निर्णयमा पुग्न नसकी अलमलमा पर्ने बिचको नीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै निश्चितता नभएको; जता पनि लाग्न सक्ने; कुनै खास निर्णयमा पुग्न नसकी अलमलमा पर्ने बिचको नीति।