मौद्रिक नीति
Romanized: maudrika neeti, maudrika niiti, maudrika niti, maudrikaniti
मुद्राको विनिमय, स्थिरता, प्रचलन आदिका सम्बन्धमा अँगालिने नीति वा नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मुद्राको विनिमय, स्थिरता, प्रचलन आदिका सम्बन्धमा अँगालिने नीति वा नियम।