दोधारे

Romanized: dodhaare, dodhare

दोधारमा परेको; अनिश्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दोधारमा परेको; अनिश्चित।
२.
दुवैतिर ढल्केको; जता पनि लाग्न सक्ने।
३.
कुनै खास निर्णयमा पुग्न नसकी त्यसै अलमलिने; बिचको।
४.
दुईतिर धार भएको (हतियार)।

सम्बन्धित शब्दहरू