दोधार
Romanized: dodhaara, dodhaar, dodhar, dodhara
सन्देह; संशय; शङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दुई+धार]
२.
सन्देह; संशय; शङ्का।
३.
दुई धारको बिच वा माझ (नदीको, कुराको, हतियारको आदि)।