दुईधारे
Romanized: duidhaare, dueedhaare, dueedhare, duiidhare
दुई प्रकारका विचारधारामा लाग्ने; वैचारिक दृढता नभएको; दोधारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दुई प्रकारका विचारधारामा लाग्ने; वैचारिक दृढता नभएको; दोधारे।