दोचारे

Romanized: dochaare, dochare, docaare, docare

यताको उता र उताको यता दोहोरो कुरा ओसार्ने; नारद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत दोच्च+रे]

1
यताको उता र उताको यता दोहोरो कुरा ओसार्ने; नारद।

सम्बन्धित शब्दहरू