दोचार
Romanized: dochaara, dochaar, dochara, dochar
दुई र चार पर्याप्त नभए पनि केही; पुग्दोभन्दा केही कम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दो+चार]
1
दुई र चार पर्याप्त नभए पनि केही; पुग्दोभन्दा केही कम।