दोचार्नु

Romanized: dochaarnu, docharnu, docaarnu, docarnu

बढाइचढाइ कुरा गर्नु; नचाहिँदा कुरा गर्नु; यताका कुरा उता लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [दोचार्+नु]

1
बढाइचढाइ कुरा गर्नु; नचाहिँदा कुरा गर्नु; यताका कुरा उता लगाउनु।

सम्बन्धित शब्दहरू