दोचा

Romanized: dochaa, docha, doch, doc

भोटेजातिका मानिसहरूले प्रायः हिमाली भेगमा लगाउने, घुँडासम्म आउने एक प्रकारको जुत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब.]

1
भोटेजातिका मानिसहरूले प्रायः हिमाली भेगमा लगाउने, घुँडासम्म आउने एक प्रकारको जुत्ता।

सम्बन्धित शब्दहरू