चमोटा

Romanized: chamotaa, chamota, chamot, camot

हजामको छुरा धार लगाउने छालाको लाप्सो; छालाको फित्ता वा त्यस्तो टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हजामको छुरा धार लगाउने छालाको लाप्सो; छालाको फित्ता वा त्यस्तो टुक्रो।

सम्बन्धित शब्दहरू