चम्काचम्की
Romanized: chamkaachamki, chamkachamki, chamkaachamkee, chamkachamkee
चम्काचम्की (chamkaachamki) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चम्काचम्की(१)
(नाम [चम्को+चम्की])
1.
सानाठुला चम्काहरूको समूह।
चम्काचम्की(२)
(नाम [चम्क चम्की])
1.
बाभने र जुध्ने होडबाजी; चम्काइको प्रतियोगिता।