चम्काउनु
Romanized: chamkaaunu, chamkaunu, camkaaunu, camkaunu
चम्किने पार्नु; टल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि., प्रेरणार्थक क्रिया
१.
चम्किने पार्नु; टल्काउनु।
२.
मत्ताउनु।
३.
चम्कन लगाउनु।