चम्सुर
Romanized: chamsura, chamsur, chamshura, chamshur
तरकारी खाइने, काँचै खाँदा नाकमा राग आउने, मसिना डाँठ र फाटेका पात हुने प्रसिद्ध सागविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तरकारी खाइने, काँचै खाँदा नाकमा राग आउने, मसिना डाँठ र फाटेका पात हुने प्रसिद्ध सागविशेष।