चरणामृत
Romanized: charanaamrita, charanaamrit, charanamrita, charanamrit
श्रद्धेय व्यक्तिको पाउ धोइएको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
श्रद्धेय व्यक्तिको पाउ धोइएको पानी।
२.
देवप्रतिमा आदिलाई स्नान गराइएको पानी; चरणोदक।