चरणामिरत
Romanized: charanaamirata, charanaamirat, charanamirata, charanamirat
देवीदेवताहरूलाई चढाउन दुध, दही, घिउ, मह, मिस्रीसहित पञ्चमेवा मिसाएर बनाइएको प्रसाद; चरणामृत; विष्णु पादोदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
देवीदेवताहरूलाई चढाउन दुध, दही, घिउ, मह, मिस्रीसहित पञ्चमेवा मिसाएर बनाइएको प्रसाद; चरणामृत; विष्णु पादोदक।