कालीज्यामिर
Romanized: kaalijyaamira, kaalijyaamir, kaalijyamira, kalijyaamira
गाढा पहेँलो तथा रातो बोक्रा हुने एक जातको अमिलो फल; कालज्यामिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाढा पहेँलो तथा रातो बोक्रा हुने एक जातको अमिलो फल; कालज्यामिर।