चर्वित चर्वण

Romanized: charvita charvana, charvita charvan, charvita charwana, charwita charvana

गाईबस्तुहरूले खाएको घाँस फेरि मुखमा निकालेर चबाउने क्रिया; उग्राउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गाईबस्तुहरूले खाएको घाँस फेरि मुखमा निकालेर चबाउने क्रिया; उग्राउने कार्य।
२.
भनिसकिएको कुरो दोहोऱ्याएर फेरि भन्ने कार्य; पुनरुक्ति; निरर्थक आवृत्ति।

सम्बन्धित शब्दहरू