चलाइ
Romanized: chalaai, chalai, calaai, calai
चल्ने वा चाल्ने भाव, क्रिया वा प्रक्रिया। [चलाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ चल्/चाल् (+आइ)]
१.
चल्ने वा चाल्ने भाव, क्रिया वा प्रक्रिया। [चलाउ+आइ]
२.
चलाउने भाव, क्रिया वा प्रक्रिया।
३.
चकचक; छुकछुक ।