चल्नु

Romanized: chalnu, calnu

चलमलाउनु, हल्लनु; हिल्नु; काँप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत चल्+नु]

१.
चलमलाउनु, हल्लनु; हिल्नु; काँप्नु।
२.
चकचक गर्नु।
३.
हिँड्नु; जानु।
४.
चलनमा आउनु।
५.
जिस्किनु।
६.
टिक्नु, खट्नु।
७.
प्रारम्भ हुनु ।
८.
पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु।

सम्बन्धित शब्दहरू