चल्नी
Romanized: chalni, chalnee, chalnii, calnee
चल्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चल्+नी]
१.
चल्ने ठाउँ।
२.
कन्चट र छातीका दुईतिर बल्किने ठाउँ; मर्मस्थल।
३.
चलनी।