चस्को पर्नु
Romanized: chasko parnu, chashko parnu, cashko parnu, casko parnu
कसैले भनेको कुरा मनमा बिझ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैले भनेको कुरा मनमा बिझ्नु।
२.
कुनै अशुभ कुराको आशङ्का हुनु; मनमा शङ्का उब्जनु।