गाँठो पर्नु

Romanized: gaamtho parnu, gaantho parnu, gantho parnu, gamtho parnu

कुरो नमिल्नु; समस्या आइपर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दु.

१.
कुरो नमिल्नु; समस्या आइपर्नु।
२.
मायाप्रीति बस्नु।

सम्बन्धित शब्दहरू