गाँठो पार्नु

Romanized: gaamtho paarnu, gaamtho parnu, gamtho paarnu, gaantho paarnu

अप्ठेरोमा पार्नु; बलियो किसिमले बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अप्ठेरोमा पार्नु; बलियो किसिमले बाँध्नु।
२.
बन्धनमा पार्नु; अड्को वा समस्या खडा गर्नु।

सम्बन्धित शब्दहरू