काँठो भोटो
Romanized: kaamtho bhoto, kaantho bhoto, kantho bhoto, kamtho bhoto
न्वारानका दिन बालकलाई लगाइदिने भोटो र कपडाले मोरिएको जन्तर; काँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
न्वारानका दिन बालकलाई लगाइदिने भोटो र कपडाले मोरिएको जन्तर; काँठो।