पेटे भोटो
Romanized: pete bhoto, petebhoto
बाहुला, फेर आदि नभएको, कुममा तना बाँधिने बालकहरूले लगाउने लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पेटे+भोटो]
1
बाहुला, फेर आदि नभएको, कुममा तना बाँधिने बालकहरूले लगाउने लुगा।